काठमाडौं । न्यायपरिषदले एकैपटक २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।
मंगलबारको परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ ।
मंगलबार बसेको परिषद्को बैठकले २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको हो ।
हेर्नुस् सूचीः







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता