यामाहाको थाइल्याण्ड अफर

Read Time = 1 min

काठमाडौं । नेपालस्थित यामाहा बाइकको आधिकारिक बिक्रता यामाहा नेपालले थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी हेर्न चार जनालाई लैजाने भएको छ ।

कम्पनीले असार ९ गतेदेखि सुरु गरेको रोड टू मोटोजिपी नामक आयोजनाअन्तर्गत यामाहाको आधिकारिक सोरुममा आई फारम भर्नेमध्येबाट लक्की ड्रमार्फत एकजना र बाइक र स्कुटर खरिदकर्तामध्ये तीनजना बिजेता छनोट गरी थाइल्याण्ड लैजाने भएको हो ।

ADVERTISEMENT

कम्पनीले चारजना विजेताका लागि सो अवधिभरको लजिङ र फुडिङ पनि बेहोर्ने जनाएको छ । यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भादौ १४ देखि १७ सम्म हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?