मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढयोः कमल थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताउनुभएको छ ।

पुर्व पराराष्ट्र मन्त्रीसमेत रहनुभएका थापाले संसदीय चुनाव नजिकिदैँ जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताउनुभएको हो ।

ADVERTISEMENT

‘संसदीय चुनाव नजिकिदैँ जाँदा बाह्य शक्तिहरुको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भन्नुभएको छ, ‘दिल्ली, बेइजिङ र बाशिंगटनमा पानी पर्दा काठमाडौंमा छाता ओडने जमात खोज्दैछन, राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ ।’

अध्यक्ष थापाल नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवादी अझै जिउँदै रहेको उल्लेख गनुृभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?