सिजीको नयाँ रेफ्रिजेरेटर र एसी

Read Time = 1 min

काठमाडौं । सिजीले ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरण ल्याएको छ । कम्पनीका अनुसार उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिनेछ । कम्पनीले यसपटक आइओट (इन्टरनेट अफ थिङ्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साइड बाइ साइड रेफ्रिजेरेटर र एसी नेपाली बजारमा ल्याएको हो ।

ADVERTISEMENT

उल्लेखित उपकरण सिजी स्मार्ट होम एपमार्फत् सजिलै चलाउन सकिनेछ । आइओटी सुविधाका साथ अब ग्राहकले घर र कोठाबाहिर भएको बेला पनि आवश्यकताअनुसार तापक्रममा कोठालाई न्यानो वा शितल बनाउन सक्ने र कन्ट्रोल गर्न सक्ने कम्पनीले जनाएको छ । उल्लेखित रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी मोटर र एसीमा र पाँच वर्षको वारेन्टी कम्प्रेसरमा रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?