नेपाल इको प्यानलको झण्डा र लोगो सगरमाथामा

Read Time = 1 min

काठमाडौं । नेपाल इको प्यानलको लोगो र झण्डा पनि सर्वाेच्च शिखर सगरमाथामा पुगेको छ । सगरमाथा आरोही आङकाजी शेर्पाले लोगो र झण्डा सर्वाेच्च शिखर सगरमाथामा पुर्‍याउनुभएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्रीमा हरित क्रान्ति ल्याउने सन्देश दिन शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सगरमाथामा पुर्‍याएको बताउनुभयो । संसारभर वातावरणमैत्री निर्माण सामग्री प्रयोगको सन्देश दिन उक्त कार्य गरिएको उहाँको भनाइ छ ।

ADVERTISEMENT

कम्पनीका अनुसार नेपाल इको प्यानल वातावरणमैत्री निर्माण सामग्री हो । वातावरण विनाश हुन नदिन इको प्यानल उत्पादनका क्रममा कुनै पनि इन्धनको प्रयोग हुँंदैन । बाहिरको तातोचिसो भित्र नपठाउने र भित्रको तातोचिसो बाहिर नपठाउने थर्माे इन्स्योलेसनका कारण नेपाल इको प्यानल हिमाल, पहाड, तराई सबैतिर उत्तिकै उपयोगी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?