जुबा । सुडानका लागि संयुक्त राष्ट्रसंघले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानका लागि तत्काल कम्तीमा ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो ।
दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गर्नुभएको हो । अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उहाँको भनाइ छ ।
‘हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौं, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रूपमा तत्कालै यो रकमको आवश्यकता परेको छ’, उहाँले भन्नुभएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts