सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ठक्करबाट डाक्नेश्वरी नगरपालिका-४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो । पैदल हिडिरहेका रामलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिपले जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।

ADVERTISEMENT

जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?