तस्वीरमा पूर्वमन्त्री विष्टको ड्रागन फ्रुट खेती

Read Time = 1 min

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित मैरवा गाउँमा पूर्वमन्त्री लोकेन्द्र विष्टले व्यावसायिक रुपमा गर्नुभएको ड्रागन फ्रुट खेती गर्नुभएको छ।

लामो समय राजनीति गर्नुभएको पूर्वमन्त्री विष्ट अहिले कृषि खेतीमा रमाइरहेनु भएको छ । उहाँले लगाएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ ।

ADVERTISEMENT

विष्टले करिब १८ कठ्ठा जमिन भाँडामा लिएर विगत चार वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *