मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले गरे प्रदर्शन

Read Time = 2 mins

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवुद्धिको विरोध गर्दै प्रशर्दनीमार्गस्थित नेपाल मानविकी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा सत्तारुढ दल नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीले राँके जुलुससहित अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्र बडूको तस्वीर जलाएका थिए ।

ADVERTISEMENT

 

तस्वीर: नवराज श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *