राप्रपा नेपालद्वारा थप तीन पदाधिकारी मनोनित

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले थप दुई जना सहमहामन्त्री मनोनित गरेको छ । पार्टी अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गर्नुभएको छ ।

ADVERTISEMENT

थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गर्नुभयो । कार्की र थापा काठमाडौं निवासी हुनु हो भने बम दार्चुला निवासी हुनु हो ।
पार्टीको विधान बमोजिम उहाँहरूलाई मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?