उत्तर कोरियामा पहिलो महिला विदेश मन्त्री

Read Time = 1 min

प्योङयाङ । उत्तर कोरियाले पहिलोपटक महिला विदेश मन्त्री नियुक्त गरिएको छ । उत्तर कोरियामा शनिबार विदेशमन्त्रीमा चोइ सोन–हुई नियुक्त गरिएको हो ।

ADVERTISEMENT

उहाँलाई कट्टरपन्थी पूर्वसैन्य अधिकारी री सोन ग्वोनको स्थानमा विदेशमन्त्रीमा नियुक्त गरिएको हो । उहाँको कार्यकालमा दक्षिण कोरियासँग उत्तर कोरियाको वार्ता भएको थियो । चोइ सोन हुई अंग्रेजी भाषामा राम्रो दख्खल हुनुभएकी कूटनीतिक अधिकारी हुनुहुन्छ । उहाँले अमेरिकासँगको आणविक वार्ताको क्रममा नेता किम जोङ उनको निकट रहेर काम गर्नुभएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज