एजेन्सी/चीन र अष्ट्रेलियाका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । चीनका रक्षा मन्त्री वे फेन्घे र अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सबीच आइतबार भेटवार्ता भएको हो । यो तीन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो । यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ ।
‘यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो, जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ’, माल्र्सले एक सुरक्षा शिखर सम्मेलनका क्रममा सिंगापुरमा पत्रकारलाई बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts