काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी हुन भएको छ । मतगणना जारी रहँदै बालेनले जित हासिल गर्नुभएको हो ।
काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ तर बालेन र दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अन्तर रहेकोले जीत पक्का भएको हो ।
काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । यद्यपी आधिकारीक घोषणा हुन भने बाँकी रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts