नेपालमा थप ६ जनामा कोरोना पुष्टि, १३ जना डिस्चार्ज

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ५३० जनाको एन्टिजेन परीक्षण गर्दा संक्रमणदर शून्य देखिएको छ । २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् ।

ADVERTISEMENT

आज मृत्युदर भने शून्य छ । २४ घण्टामा १३ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमित १४१ जना रहेका छन् ।
थप सामग्री स् जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दद्दरण्छरठटटद्दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *