धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउनु भएको छ ।
आइतबार बिहानसम्म दुई हजार ४५३ मतगणना हुँदा हमालले एक हजार ३३६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६९३ मत पाउनु भएको छ ।
एमालेका उम्मेदवार रणबहादुर चन्दले ११७ मत मात्र पाउनु भएको छ । अहिले धनगढी–१ को मतगणना भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts