मुस्ताङ । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका छोम्पेल विष्टले ६८९ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको हो ।
सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत पाउनुभयो ।
उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित विजयी हुनुभएको छ। उहाँले गठबन्धनबाट कांग्रेसकी लक्ष्मी गुरुङलाई हराउनुभएको हो । गुरुङले २२५ मत पाउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts