कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो
बाल्यकालको रहरले मह उत्पादक बन्न प्रेरणा दियो…
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छ : प्रधानमन्त्री
काँग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो ।
सुन्तला खेतीमा कृषकको आकर्षण,
स्याङ्जा शीतभण्डारमा सुन्तला कुहिँदा