देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
काठमाडौं । नयाँ सरकार गठनसँगै निजी क्षेत्रले नवनियुक्त उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको भेटघाटलाई तीव्रता दिएको छ । मंगलबार बिहानै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निजी क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ भने दिउँसो अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रवि लामिछानेसँग भेट गरेको छ ।