देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
काठमाडौं । शिवम् अधिकारी निर्देशित चलचित्र ‘पञ्चायत’ प्रदर्शनको पाँच वर्षपछि युट्युबमा सार्वजनिक भएको छ । पुष १३ गते नेपाल फ्लिक्स युट्युब च्यानलमार्फत सार्वजनिक भएको चलचित्रले दर्शकको साथ पाइरेहेको छ । सोमबार दिउँसोसम्म चलचित्र नेपालको युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा छ ।