रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो
बाल्यकालको रहरले मह उत्पादक बन्न प्रेरणा दियो…
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छ : प्रधानमन्त्री
काँग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव
भूकम्प अपडेट : चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
तरकारी खेती गरेर जीवन धानेकाहरु…
काठमाडौं । काष्ठमण्डप विद्यालयको २०औँ वार्षिकोत्सवका अवसरमा यही असोज १० गतेदेखि आयोजना गरिएको ‘केभी कप’ सम्पन्न भएको छ । बास्केटबल र फुटसल गरी जम्मा चार विधामा ५२ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता नौ दिनसम्म सञ्चालन भएको थियो ।