देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
चितवन। चितवनको दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १-००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ दासढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।