एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो
बाल्यकालको रहरले मह उत्पादक बन्न प्रेरणा दियो…
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छ : प्रधानमन्त्री
काँग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव
भूकम्प अपडेट : चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
सडक र मानवको अन्तरसम्बन्धमा प्रवेश गर्ने विषय आफैँमा जटिल छ । जन्मनको लागि जन्मनुपूर्व अस्पतालसम्म र मृत्युपछि घाटसम्म लान पनि सडक आवश्यक पर्ने भएकोले सडक र मानवबीचको अन्तरसम्बन्ध अवर्णनीय छ । जीवन र सडकलाई पर्यायवाची भन्दा पनि अत्युक्ति हुँदैन ।