Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि आइतबार देशभर मतदान सम्पन्न भएको छ । केही ठाउँबाहेक अधिकांश ठाउँमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शीर्ष नेता सहितका मतदाताले आइतबार मतदान गरेका छन् ।