Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो
एजेन्सी । कर्नाटकको मुख्यमन्त्रीका रूपमा सिद्धारमैयाले शपथ लिनुभएको छ । सिद्धारमैयाले शनिबार कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । साथै कर्नाटकको उपमुख्यमन्त्रीका रूपमा डीके शिवकुमारले शपथ लिनुभएको छ । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेंगलुरुको कांतिरवा रंगशालामा शपथ लिनुभएको हो
कर्नाटक मुख्यमन्त्रीको पद सम्हालदै
कर्नाटकमा कांग्रेस आईको ‘कमब्याक’,
कर्नाटकमा भाजपाको लज्जास्पद हार,