देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । पार्टी सभापति देउवा र महामन्त्री थापाले संसदीय दलको नेताका लागि मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको थियो ।