काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको आजबाट कारोबार रोक्का हुने भएको छ ।
फागुन २९ गते देखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजबाट कारोबार बन्द हुने भएको हो ।
सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा