समृद्धिको हेटौंडा शाखामा रक्तदान

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार शाखा कार्यालय हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । फागुन १८ गतेदेखि सुरु गरिएको रक्तदान कार्यक्रमअन्तर्गत शनिबार चितवन र आइतबार बुटवल शाखामा हुने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

समृद्धि फाइनान्सले हाल आठवटा शाखामार्फत् कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडलगायतका डिजिटल सुविधा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?