अनाथालयलाई चिरायुको सहयोग

Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल अस्पतालले काठमाडौंको कपनस्थित अर्फाङ अनाथालयलाई औषधि र डाइपरलगायत सामग्री सहयोग गरेको छ । हस्पिटलतर्फबाट सृष्टि डंगोल र किरण फुयालले सहयोग सामग्री हस्तान्तरण गरेको हस्पिटलका हाउस किपिङ विभागका लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज