ग्लोबल आइएमईको डिजिटल होली योजना

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेसन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना ल्याएको छ । योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत् भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

होली पर्व फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत् ग्राहकले ‘जिआइबिएल’ आफ्नो मनपर्ने रङको नाम लेखी भुक्तानी गर्दा एकपटकको खरिदको १५ प्रतिशत अर्थात् १५० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज