ताइवानसँग हतियार कारोबार बन्द गर्न अमेरिकासँग चीनको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वेइजिङ। चीनले अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेका हुन् ।

ADVERTISEMENT

अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ ।

त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लंघन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?