चीनको युक्रेन शान्ति योजनामा बेलारुसको समर्थन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वेइजिङ। चीन र बेलारुसले युद्धग्रस्त युक्रेनमा शान्ति पुनर्वहालीका लागि आह्वान गरेका छन् ।

रुसी राष्ट्रपतिका सबैभन्दा निकटका विदेशी मित्रद्वय बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा भएको भेटवार्तापछि यस्तो आह्वान गरिएको हो ।

ADVERTISEMENT

रुस-युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ। चीन र बेलारुसले युद्ध अन्त्य गरी शान्ति पुनर्वहालीका लागि तत्काल काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?