आइएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाएको रेमिट्यान्स ग्राहकले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन् ।

ADVERTISEMENT

ग्राहकलाई सहजरूपमा आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटबिना प्राप्तिको उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज