काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युतले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा माथिल्लो मैलुङखोला जलविद्युतले निवेदन दिएको छ।
धितोपत्र बोर्डका अनुसार कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो।
बोर्डबाट आइपीओ निष्कासन तथा बिक्री अनुमति पाएपछि कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर निष्कासनका तथा बिक्री गर्ने मैलुङखोला आयोजनाले छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले सो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणहरूका लागि बिक्री गर्ने छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts