काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.७५ अंकले ओरालो लागेर २०६९ विन्दुमा आएको छ ।
यससँगै ११ कम्पनीको एक हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा १७ लाख ७३ हजार २४० रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरुमध्ये एक कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा