लोसपाका नेता शरद यादव जनमत पार्टीमा प्रवेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 0 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गर्नुभयो ।

ADVERTISEMENT

लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *