अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार

Read Time = 1 min

अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोवार गर्दै सम्पन्न भएको छ ।

अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा  माघ ११ गतेदेखि संचालन भएको महोत्सव सोमबार सकिएको हो ।

ADVERTISEMENT

समापन कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मेला महोत्सवहरुले स्थानीय प्रतिभाको पहिचानसहित आर्थिक चलायमान हुने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज