नेकका विद्यार्थीलाई पिएचडीको अवसर

Read Time = 1 min

भक्तपुर । भक्तपुरको नेपाल इञ्जिनियरिङ कलेज (नेक) चाँगुनारायणका इञ्जिनियरिङका विद्यार्थीले भारतको इण्डियन इष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) गान्धीनगरमा पिएचडी अध्ययनको अवसर पाउने भएका छन् । आइआइटी गान्धीनगरका करिअर डेभलपमेन्ट अफिसर सौमिल शाह र पोष्ट ग्राजुयट स्टडिजका डिन सौम्यकान्त खातुनले पिएचडी अवसरबारे जानकारी गराउनुभएको हो ।

ADVERTISEMENT

उनीहरूले इञ्जिनियरिङ कलेजको लगनखेलस्थित माष्टर्स तहको अध्यापन हुने नेक सिपिएस र भक्तपुर दुवाकोटस्थित कलेजका विभिन्न विभागको दुईदिने अवलोकन भ्रमण पनि गरेका थिए । नेक र आइआइटीबीच सोसम्बन्धी सम्झौता भएको नेकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?