इयूका आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । यूरोपेली यूनियन कि आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने हुनुभएको छ ।

उहाँ एक दिने भ्रमणका लागि बुधवार काठमाडौं आउन लागेको ईयूको काठमाडौंस्थित दूतावासले जानकारी दिएको छ ।

ADVERTISEMENT

दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो । इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उहाँले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उहाँले भ्रमणका क्रममा छलफल गर्नुहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *