काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतकी राजदूत निकोला काथ्रिन पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो ।
उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts