साना किसान र आरएमडिसी मर्जर स्वीकृति

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

ADVERTISEMENT

दुई लघुवित्तबीच १००ः८७ को स्वापमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतामा साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक र आरमएडिसीका अध्यक्ष सुजता जोशीले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज