समृद्धिको बिजनेस वर्कसप

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले माघ १३ र १४ गते बिजनेस डेभलपमेन्ट वर्कसप आयोजना गरेको छ । कार्यक्रममा कम्पनीको अर्धवार्षिक समीक्षाका साथै आगामी रणनीतिक योजनाबारेमा छलफल भएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापन, विभागीय प्रमुख र शाखा प्रबन्धको उपस्थिति रहेको बताइएको छ । कम्पनीले हाल आठवटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज