ग्लोबल आइएमईको ६३औँ एक्सटेन्सन तातोपानीमा

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बेनी शाखा मातहत रहने गरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ । एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङलगायतका सेवा प्राप्त हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज