काठमाडौं । हिमालयन बैंकले कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामी र उनीहरूका परिवारजनलाई लक्षित गरी काउन्टर स्थापना गरेको जनाएको छ । भुक्तानी काउन्टरले सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
कान्तिमा हिमालयनको काउन्टर
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता