काठमाडौं । समृद्धि फाइनान्सको २१औँ वार्षिक साधारणसभा कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडामा सञ्चालक समिति अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाबाट संस्थापक समूहबाट सुदिप घिमिरे र सर्वसाधारण समूहबाट दुर्गा थापा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष भट्टराईले प्रस्तुत गर्नुभएको कम्पनीको वार्षिक प्रतिवेदनउपर सहभागी सेयरधनीबाट सल्लाह, सुझाव लिनुका साथै उठेका जिज्ञासाबारे सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पार्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता