काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टकोे लाभांश पारित भएको छ । बुधबार काठमाडौंमा सम्पन्न १०औँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बुकक्लोज अनुसार पुस ४ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । साथै साधारणभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts