काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा हुनुहुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा पुग्नुभएको थियो ।
अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।















