प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ ।

२४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल २१ कम्पनीमा उकालो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज