श्रीसञ्जय साई बाबाको जन्मोत्सवको अवसरमा बृहत् रक्तदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । श्रीसञ्जय साई बाबाको ३५औं जन्मोत्सवको अवसरमा विविध सामाजिक सेवाको अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा श्री सञ्जय साई सेवा अर्गनाइजेसनले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले बालकुमारी स्थित आफ्नै कार्यालयमा शनिबार बृहत रक्तदान कार्यक्रम गरेको हो । उत्त कार्यक्रममा १०८ जनाले रक्तदान गरेका थिए । बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् ३५ दिने सेवामूलक अभियान सञ्चालन भइरहेको छन् ।

ADVERTISEMENT

बाबाको ३५औं जन्मोत्सव माघ ६ गते शुक्रबार काठमाडौंको सानो गौचरनमा विशेष समारोहको आयोजनागरी मनाइँदै छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यतित्वहरूको उपस्तिथिति रहने संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *