अर्थ मन्त्रालय र मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने अर्थमन्त्री पौडेलको पहिलो निर्णय

Read Time = 1 min

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गर्नुभएको छ ।

सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै पौडेलले उक्त निर्णयमा हस्ताक्षर गर्नुभयो ।

साथै अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्र बिग्रनुको कारण खोज्ने र सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

‘संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने छु । के कारणले देशको अर्थतन्त्र के कारणले बिग्रेको हो पनि खोज्ने छु। विज्ञसँग छलफल गरेर अगाडि जाने छु ।’ उहाँले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज