काठमाडौं । हिमालयन बैंकको मंगलबार बसेको सञ्चालक समितिको ४२७औं बैठकलेबैंकको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्र उक्त लाभांश वितरण गरिने बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements